Menu

Showing posts with label हस्पिटल. Show all posts
Showing posts with label हस्पिटल. Show all posts

Saturday, May 1, 2010

भोक को औषधि

बिरामी: डाक्टर साब! मलाई खाना खाए पछि भोकै लाग्दैन हेर्नुस् न!
डाक्टर: लौ लिनुहोस औषधी। (एउटा JPT) औषधि दिंदै।
बिरामी: अनि कतिबेला खाने नी?
डाक्टर: राती सुतेपछि अथवा बिहान उठ्न अघि खाने।

Tuesday, February 23, 2010

हस्पिटल

बृद्द: बाबु मलाई चाडै हस्पिटल पुग्नु थियो, कताबाट जाने होला?
रामे: बुबा, बाटोको बिचै-बिच हिन्नुस, चाडै पुग्नु हुन्छ।
Nepal Directory