Menu

Saturday, May 1, 2010

भोक को औषधि

बिरामी: डाक्टर साब! मलाई खाना खाए पछि भोकै लाग्दैन हेर्नुस् न!
डाक्टर: लौ लिनुहोस औषधी। (एउटा JPT) औषधि दिंदै।
बिरामी: अनि कतिबेला खाने नी?
डाक्टर: राती सुतेपछि अथवा बिहान उठ्न अघि खाने।

फाल्तु जोक्स

एउटा होटलमा खाना खान भनेर गएको थिए। साउनीले खाना ल्याउदै भनिन्:
भात यत्ति हो!! थपि थपि खानुस् है!!!

श्यामे: तेरो घरमा आएको बेलामा चिया पनि खुवाउंदैनस्?
रामे: चिनी छैन, दुध भए त चियापत्ति मागेर भए पनि चिया बनाएर खुवाउंथे।

मुन्द्रे काठमाडौँ आउछ, अनि साथी कहाँ भेट्न जान्छ
साथी: तँ कहिले आईस?
मुन्द्रे: म SLC गरेको मान्छे, कागती हालेको लेमन टी खाएर बिराटनगर बाट रातिको night bus चढेर भर्खर आएको ब्रो...
Nepal Directory