जया : "भाइ, तेरो घर बाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ, किन हो अचेल निकै खुशी भएका रहेछौ ।"
सन्प : "...के को खुसी हुनु नि जया दिदि ? उसित सधै झगडा पर्छ, उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..लाग्यो भने उ हास्छे लागेन भने म हास्छु...!!"
A collection of tons of Nepali Jokes. Romantic Jokes, Dashain/Tihar SMS, Adult Jokes etc. from Nepal
Showing posts with label लोग्ने स्वास्नी को झगडा. Show all posts
Showing posts with label लोग्ने स्वास्नी को झगडा. Show all posts
Thursday, September 8, 2011
Sunday, October 17, 2010
लोग्ने स्वास्नी को झगडा
स्वास्नी: तिमी म संग बढ्ता नकराउ है, मेरो दिमागमा आगो बलेको छ !
लोग्ने: तेही भएर होला बिहान देखि गुइठा बलेको गन्ध आएको !!
लोग्ने: तेही भएर होला बिहान देखि गुइठा बलेको गन्ध आएको !!
Labels:
लोग्ने स्वास्नी को झगडा
Subscribe to:
Posts (Atom)