Menu

Thursday, September 8, 2011

खुशी

जया : "भाइ, तेरो घर बाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ, किन हो अचेल निकै खुशी भएका रहेछौ ।"

सन्प : "...के को खुसी हुनु नि जया दिदि ? उसित सधै झगडा पर्छ, उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..लाग्यो भने उ हास्छे लागेन भने म हास्छु...!!"

1 comment:

Nepal Directory