Menu

Tuesday, October 26, 2010

ड्राईभर साहित्य

ओ ब्रो बालै भएन, स्वास्नी पोइला गै थाहै भएन ।
~~********************~~*********************~~

तरुनी मुसुक्कै, पैसा भुसुक्कै ।
~~********************~~*********************~~

जिन्दगी त खलासीको राम्रो ।
खलासी ?
ख माने खायो
ला माने लायो
सी माने सिध्यायो ।
~~********************~~*********************~~

बुरी नजरबाले तेरा बच्चा जिए
ठूला भएपछि तेरै खुन पिए ।
~~********************~~*********************~~

रगत दिने भए अस्पतालमा देऊ
सडकमा होइन ।
~~********************~~*********************~~

आँखामा आँसु भए पनि
मुस्कान दिएर चढ
तिमी मेरी कान्छी बूढी भए पनि
भाडा दिएर झर। 

[साभार: साप्ताहिक]

Friday, October 22, 2010

Follow Me

उहिले म क्याम्पस पढ्दा खेरी हाम्रो एक जना मास्टर हुनु हुन्थ्यो। उँहालाई अंग्रेजी त्यती आउंदैनथ्यो तर पनि वंहा बेला बेला कक्षामा अंग्रेजी झार्नु हुन्थ्यो। एक दिन सरले पढाई रहंदा सबैजना हल्ला गर्नमा ब्यस्त थिए। सरलाई त्यो कुरा चित्त बुझेनछ क्यारे।

अनि रामेतिर औला देखाउंदै भन्नु भयो: You Standup!!
रामे बिचरा डराउँदै डराउँदै उठ्यो। सरले Get Out भन्न खोज्नु भयो तर बिर्सनु भएछ। तै पनि सरले बुद्धि लगाउनु भयो र
फेरी भन्नुभयो: Follow Me!!
हामी सबै जना जिल्ल पर्यौ सर सरासर बाहिर जानु भयो, रामे पनि पछि पछि लाग्यो। बाहिर पुगेर सरले फेरी भन्नु भयो: Now, don't follow me!!

यति भन्दै सर कक्षा भित्र छिर्नुभयो।

Get Out

मास्टरजी को Follow Me!! जोक्स फैलिएपछी सरलाई लाज लागेछ क्यारे, उहाँले Get Out चाँहि कन्ठै पार्नु भएछ।
फेरी अर्को दिन पनि सबै जना पहिले जस्तै हल्ला गर्नमै ब्यस्त थिए। मास्टरजी ले यसपाली श्यामेलाई उठाउनु भयो र भन्नु भयो: Get Out!!

श्यामे सरासर बाहिर गयो। केही बेर पछी मास्टरजीलाई श्यामेलाई भित्र बोलाउन मन लागेछ। तर उहाँले Come In भन्ने शब्द बिर्सनु भएछ। मास्टर जीले फेरी Idea लगाउनु भएछ।

उहाँ आफै बाहिर जानु भयो अनि श्यामेलाई भित्रतिर देखाउँदै भन्नु भएछ: Get Out!!

Sunday, October 17, 2010

लोग्ने स्वास्नी को झगडा

स्वास्नी: तिमी म संग बढ्ता नकराउ है, मेरो दिमागमा आगो बलेको छ !
लोग्ने: तेही भएर होला बिहान देखि गुइठा बलेको गन्ध आएको !!

Thursday, October 14, 2010

Tihar (Dipawali - Diwali) SMS

Wishing u a colourful, supper dupper, zabardast, jhillimilli . Xtra special ekdum mast n ekdum happy, bole to ekdum jhakash "Happy Deepawali 2067 "
 
Ghar ma Laxmi ko baas hos, Satruko naas hos, Harek kamana fulfil hos, beer ko barsat hos Ani haatma 21 patti Taas hos. TIHAR KO SHUBHAKAMANA. 
 
Sunaulo kadam ko sath aun laxmi je tapai ko dwar,
Sukha samridhi laun garnus mero suvakamana sweekar.
 
May ur happiness b as big as Ganeshji's ear, ur problem b as tiny as his mouse, ur LIFE b as long as his trunk n moments b as sweet as his Laddu. HAPPY COLORFUL TIHAR.
 

Sunday, October 3, 2010

Dashain SMS

SMS 1
Changa chait, ramailo bhet,
Khasiko rate, masuko plate,
Juwako khal, chiurako thal,
67 saal, Dashain babbal...!!
Happy Dashain 2067

SMS 2
Thuloko aashis, Saanoko maya,
Dashainko ramjham, Sadhai rahi rahos.
Yehi cha mero DASHAIN ko Subhakamana...!!!

SMS 3
टिका होस निधारमा, जमरा होस कानमा,
खुसि छावोस परिवारमा, अनि शान्ती होस देशमा,
दशैँमा खुसिनै खुसिको बास होस सबै शत्रुहरुको नास होस ।
विजय दशमी २०६७ को हार्दिक मंङगलमय शुभकामना!!!

SMS 4
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्ड…न कारी नहुनु, यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

SMS 5

Pani khojda beer bhetiyos, Dhara kholda wine bagos, Chicken khanda, sanpro paros, Mutton khanda, hyakula bhetos, Yehi nai “Dashain” ko shuvakamana.

 



SMS 6
Rangeen hun life ka pana, pura hun mana ko chahana, milirahun hasne bahana, saji rahun muskan ka gahana, yahi cha mero Vijaya Dashami ra Dipawali ko subhkamana.

Saturday, July 10, 2010

सरदारहरुको चुट्किला

दुईजना सरदारहरु चेस खेल्दै थिए ....


यत्ति हो।

Saturday, May 1, 2010

भोक को औषधि

बिरामी: डाक्टर साब! मलाई खाना खाए पछि भोकै लाग्दैन हेर्नुस् न!
डाक्टर: लौ लिनुहोस औषधी। (एउटा JPT) औषधि दिंदै।
बिरामी: अनि कतिबेला खाने नी?
डाक्टर: राती सुतेपछि अथवा बिहान उठ्न अघि खाने।

फाल्तु जोक्स

एउटा होटलमा खाना खान भनेर गएको थिए। साउनीले खाना ल्याउदै भनिन्:
भात यत्ति हो!! थपि थपि खानुस् है!!!

श्यामे: तेरो घरमा आएको बेलामा चिया पनि खुवाउंदैनस्?
रामे: चिनी छैन, दुध भए त चियापत्ति मागेर भए पनि चिया बनाएर खुवाउंथे।

मुन्द्रे काठमाडौँ आउछ, अनि साथी कहाँ भेट्न जान्छ
साथी: तँ कहिले आईस?
मुन्द्रे: म SLC गरेको मान्छे, कागती हालेको लेमन टी खाएर बिराटनगर बाट रातिको night bus चढेर भर्खर आएको ब्रो...

Sunday, April 4, 2010

लहरे प्रश्नहरु

१. हात्तिलाई तिन स्टेपमा कसरी फ्रिजमा बन्द गर्ने?

उत्तर: मुर्ख!! पहिले फ्रिजको ढोका खोल्ने, त्यसपछि हात्तिलाई फ्रिज भित्र हाल्ने अनि फ्रिजको ढोका लगाउने। सिम्पल..



२. एकचोटी जंगलमा जंगलको राजा सिहँले आफ्नो छोरीको बिहेको भोज आयोजना गरेछ। त्यस भोजमा उसले जंगलका सबै जनावरलाई डाकेछ। सिहँको भोज भनेपछि सबै जनावरहरु डराई डराई बिहेमा आएछन् तर त्यहाँ एउटा जनावर भने आएनछ। त्यो कुन जनावर हो र किन आएन?

उत्तर: हात्ति... किन आएन भने अघि भर्खर त्यसलाई फ्रिजमा बन्द गरेको हैन?? अनि कसरी आओस त बिचरा... हा हा हा

------------------------- Updated Version --------------------------------
एकचोटी जंगलमा जंगलको राजा सिहँले आफ्नो छोरीको बिहेको भोज आयोजना गरेछ। त्यस भोजमा उसले जंगलका सबै जनावरलाई डाकेछ। सिहँको भोज भनेपछि सबै जनावरहरु डराई डराई बिहेमा आएछन् तर त्यहाँ एउटा जनावर भने आएनछ। त्यो कुन जनावर हो र किन आएन?

उत्तर: धेरै खुट्टा हुने किरा, बिचराको धेरै खुट्टामा जुत्ता लगाउदा लगाउदा फुर्सदै भएन छ।

----------------------------------------------------------------------------------------

३. एक पटक चार जना साथीहरु जंगलमा घुम्न गएछन। जाँदा जाँदा घनघोर जंगलमा एउटा खोला आएछ। त्यहाँ कुनै पुल थिएन। त्यो खोलाको किनारमा एउटा बोर्ड रहेछ, जसमा लेखिएको थियो - यो खोलामा बिशाल गोहिहरु छन्, आज सम्म जो ब्यक्ति यो खोलामा गयो उ जिउंदो फर्केको छैन भनेर। सबै जना डरले थुर थुर कामेछन् तर रामे भने सिधै खोलामा गएछ र सरासर पारी पुगेछ। अब भन्नुस उसलाई गोहिले किन खाएन?

उत्तर: किनभने, सबै गोहिहरु त त्यो सिहँको बिहेमा गएका थिए।

Monday, March 29, 2010

बाबु र छोरा

एक जना बुढाले आफ्नो छोरालाई सम्झाउदै भनेछ: छोरा हेर आजभोली जमाना धेरै खराब छ। तँ राती अबेर सम्म बाहिर तिर नबस। तँ राती राती सम्म बाहिर बस्न थालिस भने तलाई एड्स लाग्न सक्छ। तलाई एड्स लाग्यो भने तेरी बुढीलाई एड्स लाग्न सक्छ। तेरी बुढीलाई एड्स लाग्यो भने मलाई एड्स लाग्न सक्छ। मलाई एड्स लाग्यो भने तेरी आमालाई एड्स लाग्न सक्छ। तेरी आमालाई एड्स लाग्यो भने सारा गाउँलाई एड्स लाग्न सक्छ....

5 and 7

Question: 5 is afraid of 7, why??

First think and then look at the answer below:

.
.
.
.
.
.
.
.

Answer: Because 7 8(ate)9.

बिरबल

प्रश्न: बिरबल लाई उल्टो पार्‍यो भने के हुन्छ?

उत्तर: बिरबललाई उल्टो पार्‍यो भने के हुनु नि बिरबलको टोपी भुंईमा खस्छ।

Sunday, February 28, 2010

Holi Jokes

Gaun ki gori, lagti hai bholi!!
Bra utarkar panti kholi.
Skirt utar kar bed par soli!!
Bed par sokar mujhse boli...
Nikal pichkari aur khel holi!!!!

Tuesday, February 23, 2010

हस्पिटल

बृद्द: बाबु मलाई चाडै हस्पिटल पुग्नु थियो, कताबाट जाने होला?
रामे: बुबा, बाटोको बिचै-बिच हिन्नुस, चाडै पुग्नु हुन्छ।

Sunday, February 21, 2010

कैलाशपति

जय बाबा कैलाशपति,
बनाईदे मलाई नेपालको राष्ट्रपति॥

रमाईला एस.एम.एस. मेसेजहरु

*********************************************************************

तिन महान वी.पी. कोईराला जो बितिसके मदन भण्डारी जो सिद्धिइसके नारायण गोपाल जलि सके बाँकी २ जना छौं, तिमी र म भेट्दै गरौं है ।
*********************************************************************

वकिल: गितामा हात राख।
मुनदरे: गजब छ बा, सितामा हात राख्दा त कोर्टमा आइयो अब फेरी गीता माथि हात राख्दा के पो हुने हो!!!!!!!!!!

*********************************************************************

पण्डित: तिम्रो जिवनमा छ वटा केटी आउँछन्?

केटा: आहा त्यसो भए त मज्जा आउने भयो?
पण्डित: धेरै खुशि हुनु जरुरी छैन्, एउटा श्रीमती र पाचँजाना छोरी हुनेछन्!!!!!!!!!

*********************************************************************

कहाँ छौ मित्र ? जहाँ भएपनि ६,७ घन्टा जहाँ हो त्यहीँ बस । तिम्रो ज्यानको खतरा हुनसक्छ.....................किनकी नगरपालिकाले आज शहरको सबै भुस्याहा कुकुर मार्न थालेको रहेछ

*********************************************************************

दुई भन्दा बढी सन्तान नजन्माऔं......................................................एकबर्षमा ।

*********************************************************************
स्त्रिको कपडाकोमा सबैभन्दा बढी बेरिने गायककार को हो ?
उत्तरः उदीतनारायण झा । किनकी उनकै भनाई अनुसार कहिले तिम्रो पछ्यौरीमा अल्झें, कहिले तिम्रौ चोबन्दीमा अल्झें ।

*********************************************************************
निन्द्रा भगाउने उत्तम उपाय.....प्रेम गर्नोस् । किन ? किनकी भन्छन्: प्रेममा भोक,प्यास र निन्द्रा हराउँछ ।

*********************************************************************
लम्फुलाई मेसेज आयोः यो मेसेज पठाउने हिरो पढ्ने जिरो लम्फुले सो मेसेज रिप्लाई गरिदियोः यो मेसेज पठाउने जिरो, पढेने हिरो ।
*********************************************************************

रामले धनुष भाँच्दा जनक खुशी शिवले डमरु बजाउँदा पार्वती खुशी कृष्णले बाँसुरी बजाउँदा राधा खुशी मैले सुशेली बजाउँदा तिम्रो बाउ किन बेखुशी यार ?

*********************************************************************
लुगा धुने धोबी तरकारी खाने कोबी जो एसएमएस पठाउँदैन उ संसारको उत्कृष्ट लोभी

*********************************************************************

terrorists have kidnapped our lecturers... and demanded aransom of 500000 rs or else they will burn them with kerosene... plz donate. i have donated 15 litres.

*********************************************************************

Yaad aayo bhane aakha banda nagarnu
Bhet bhayena bhane pani dukha namannu
Hami sadhai sangai hunu parchha bhanne chhaina
tara mitratako dhoka bhane kahile banda nagarnu

*********************************************************************

एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे।

अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि

रानीलाई झपार्दै खै मेसेज भने।

रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो।

********************************************************************

Husband asks, Do you know the meaning of WIFE.
It means...Without Information Fighting Everytime!
WIFE satys No, it means -
With Idiot for Ever.

*********************************************************************

Wednesday, February 17, 2010

मेरो पहिको चुट्किला

एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे।

अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि

रानीलाई झपार्दै खै मेसेज भने।

रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो।

जय होस प्रभू

लौन प्रभू, मैले पनि सबैलाई रमाइला रमाइला नेपाली चुट्किलाहरु सुनाउने विचारले यो वेभसाइट बनाउने निर्णय गरेको छु। कृपया, झर्को नमानी पढिदिनु होला है त।
Nepal Directory