Menu

Showing posts with label उखान / टुक्का. Show all posts
Showing posts with label उखान / टुक्का. Show all posts

Thursday, September 8, 2011

Nepali Ukhan Tukka

कती जोक्स मात्र पढ्नु बरु यो रिमिक्स उखान टुक्का पढ्ने कि ???

1) नपाउनेले माइक्रोवेभ पायो आइसक्रिम तताएर खायो !!


२) पण्डितको टुप्पी न एन्टिना न एरिएल !!

३) भन्सारमा सुन छ, लिन गए थुन्छ !!

४) अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई !!

५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिस्को र वाईन माथि !!

६) चाउ चाउ पकाउनु पर्दैन, साली फकाउनु पर्दैन !!

७ ) बाँदरको हातमा आइफोन !!!!!!!!

Nepal Directory