मास्टरजी को Follow Me!! जोक्स फैलिएपछी सरलाई लाज लागेछ क्यारे, उहाँले Get Out चाँहि कन्ठै पार्नु भएछ।
फेरी अर्को दिन पनि सबै जना पहिले जस्तै हल्ला गर्नमै ब्यस्त थिए। मास्टरजी ले यसपाली श्यामेलाई उठाउनु भयो र भन्नु भयो: Get Out!!
श्यामे सरासर बाहिर गयो। केही बेर पछी मास्टरजीलाई श्यामेलाई भित्र बोलाउन मन लागेछ। तर उहाँले Come In भन्ने शब्द बिर्सनु भएछ। मास्टर जीले फेरी Idea लगाउनु भएछ।
उहाँ आफै बाहिर जानु भयो अनि श्यामेलाई भित्रतिर देखाउँदै भन्नु भएछ: Get Out!!
No comments:
Post a Comment