एउटा होटलमा खाना खान भनेर गएको थिए। साउनीले खाना ल्याउदै भनिन्:
भात यत्ति हो!! थपि थपि खानुस् है!!!
श्यामे: तेरो घरमा आएको बेलामा चिया पनि खुवाउंदैनस्?
रामे: चिनी छैन, दुध भए त चियापत्ति मागेर भए पनि चिया बनाएर खुवाउंथे।
मुन्द्रे काठमाडौँ आउछ, अनि साथी कहाँ भेट्न जान्छ
साथी: तँ कहिले आईस?
मुन्द्रे: म SLC गरेको मान्छे, कागती हालेको लेमन टी खाएर बिराटनगर बाट रातिको night bus चढेर भर्खर आएको ब्रो...
No comments:
Post a Comment