A collection of tons of Nepali Jokes. Romantic Jokes, Dashain/Tihar SMS, Adult Jokes etc. from Nepal
Monday, March 29, 2010
बाबु र छोरा
एक जना बुढाले आफ्नो छोरालाई सम्झाउदै भनेछ: छोरा हेर आजभोली जमाना धेरै खराब छ। तँ राती अबेर सम्म बाहिर तिर नबस। तँ राती राती सम्म बाहिर बस्न थालिस भने तलाई एड्स लाग्न सक्छ। तलाई एड्स लाग्यो भने तेरी बुढीलाई एड्स लाग्न सक्छ। तेरी बुढीलाई एड्स लाग्यो भने मलाई एड्स लाग्न सक्छ। मलाई एड्स लाग्यो भने तेरी आमालाई एड्स लाग्न सक्छ। तेरी आमालाई एड्स लाग्यो भने सारा गाउँलाई एड्स लाग्न सक्छ....
Labels:
Adult Jokes
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment