एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे।
अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि
रानीलाई झपार्दै खै मेसेज भने।
रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो।
No comments:
Post a Comment